नागरिक संवाददाता नागरिक संवाददाता
गठबन्धनको भर नपर्न दाहालको निर्देशन
राजनीति
Clock ०३ चैत्र २०७८ | २ मिनेट पाठ
गठबन्धनको भर नपर्न दाहालको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्।
Whatsapp
डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो
अर्थ
Clock ०२ चैत्र २०७८ | १ मिनेट पाठ
डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।
Whatsapp
नेप्से परिसूचक १९.६५ अंकले गिरावट
अर्थ
Clock ०२ चैत्र २०७८ | १ मिनेट पाठ
नेप्से परिसूचक १९.६५ अंकले गिरावट
पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ ।
Whatsapp
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न
प्रवास
Clock ०२ चैत्र २०७८ | १ मिनेट पाठ
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न
यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रुपमा भैरहेको छ।
Whatsapp
एडिबीलाई अर्थमन्त्रीको आग्रहः सहयोगका सर्त मुलुक सुहाउँदो बनाऊ’
अर्थ
Clock ०२ चैत्र २०७८ | २ मिनेट पाठ
एडिबीलाई अर्थमन्त्रीको आग्रहः सहयोगका सर्त मुलुक सुहाउँदो बनाऊ’
ऋण लिने भनेर हामीलाई अप्ठेरो पार्नु भएन। नेपालको विशेषता र आवश्यकताका आधारमा सर्त राखेर परियोजना अघि बढाउनुपर्छ।
Whatsapp
क्रिप्टो कारोबारी दुई जनाविरुद्ध मुद्दा दायर
अर्थ
Clock ०१ चैत्र २०७८ | १ मिनेट पाठ
क्रिप्टो कारोबारी दुई जनाविरुद्ध मुद्दा दायर
विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
Whatsapp
राज्य र निजी क्षेत्रको सहकार्यबाट परिणाम निस्किन्छ: ढकाल
अर्थ
Clock ०१ चैत्र २०७८ | २ मिनेट पाठ
राज्य र निजी क्षेत्रको सहकार्यबाट परिणाम निस्किन्छ: ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन्।
Whatsapp
दक्षिण एसियाली महिला सम्मेलन सुरु
समाज
Clock ०१ चैत्र २०७८ | ३ मिनेट पाठ
दक्षिण एसियाली महिला सम्मेलन सुरु
उपराष्ट्रपति नन्दबहादुर पुनले महिला र बालबालिकाले शोषण र हिंसा भागिरहनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताएका छन्।
Whatsapp
व्रतबन्धबाट जोगिएको रकम अस्पताललाई
समाज
Clock ०१ चैत्र २०७८ | १ मिनेट पाठ
व्रतबन्धबाट जोगिएको रकम अस्पताललाई
भक्तपुरका एकजना नगरवासीले आफ्नो छोरोको व्रतबन्धबाट जोगिएको रकम ख्वप अस्पताललाई उपलव्ध गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस