घिसिङले पिपिए सम्झौता रोक्नु ठिक नभएको पनि बताए।‘अहिले नदी प्रवाही रन अफ द रिभरमा आधारित जलविद्युत् आयोजनाको मात्रै पिपिए रोकिएको छ,’उनले भने,‘अर्धजलाशययुक्त तथा जलायशयुक्तको रोकिएको छैन।’
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिँडेको व्यवस्था भएको टिप्पणी गरेका छन्।
नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उनीहरुले प्रदर्शन गरेका हुन्।