पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।
कूल १६ हजार २ सय ३३ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएको र १६ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ।
सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालको कुल वस्तु निर्यात करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। यो अघिल्लो वर्षसँग तुलना गर्दा ४४.४ प्रतिशतको वृद्धि हो। आयातको तुलनामा नेपालको निर्यातको हिस्सा ज्यादै न...
‘राज्यले उनको खोजी गर्नुपर्छ। उनको स्वास्थ्य उपचारको जिम्मा राष्ट्रले लिनु पर्दछ', उनलाई नजिकबाट बुझेका प्राडा कृष्णप्रसाद दाहाल भन्छन्, ‘प्रजातन्त्रको पहरेदारलाई गुमनाम भएर मर्न दिनु हुन्न।’
उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।