गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन्। नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र...
जुम्ला विमानस्थलको स्तरवृद्धिका लागि बनेको डिपिआर अलपत्र परेको छ। दुई वर्षपहिले नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर बनाएका थिए।
शुक्रबार ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।
जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाएको हो।