मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दैछन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची ब...
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन्।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका सङ्घ र प्रदेशमा संसद कार्यक्रम भइरहेको छ ।
पत्रकार सम्मेलनमा आयोग गठन भएको अवधि २०७७ बैशाखदेखि २०७८ असार मसान्तसम्म जिल्ला समिति, स्थानीय तहमा परिचालित तीन सय ७२ जना प्राविधिक जनशक्तिको समेत सबै कार्यक्रम र व्यवस्थापनका लागि कुल २१ करोड २७ लाख...