यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन्। ३३ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहाली माग गर्दै अदालत गएका हुन् ।
हो नितेश ! तिमीले भनेजस्ता अनुहारले मान्छे व्यवहारले अमान्छे धेरै छन्। खै शरीर सानो ठुलो हुँदैमा कसैले कसैलाई हेप्नु कानुन र मानवता दुवै दृष्टिले गलत काम – कुरा हो। नियम – अनुशासन त सबैले मान्नुप...