गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले विश्वकप छनोटअन्तर्गत गत महिना तीन खेल खेलेको थियो।
दिक्तेलको हाटडाँडादेखि सिँचाईगेटसम्मको खण्ड ढलान नहुँदा वर्षा याममा हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङले ध्यानाकर्षण भएको जनाएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले बिहीबार भेट गरेका छन्।
भक्तपुरको दही देशभरि मात्रै होइन, संसारमै प्रख्यात छ। यही कारण होला बिहीबार भक्तपुर पुगेका नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले भक्तपुरको जुजु धौ (दही) मात्रै खा...