नागरिक संवाददाता नागरिक संवाददाता
आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार
अर्थ
Clock १० असार २०७८ | ४ मिनेट पाठ
आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार
आर्थिक वर्ष २०७७/०७८ को ‘क्लोजिङ’ गर्ने समय नजिक आइरहेको बेला कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ, प्रदेश र स्थानीय तह अन्तरत जिल्लामा रहेका सबै कार्यालयलाई आ–आफ्नो कार्यालयको मासिक तथा वार्षिक हिसा...
Whatsapp
सदियौँदेखि पछि पारिएका समुदायको आवाज दबाउँदै पीडककै पक्षपोषण गर्नु लज्जास्पद: विवेकशील साझा युवा सङ्गठन
राजनीति
Clock १० असार २०७८ | २ मिनेट पाठ
सदियौँदेखि पछि पारिएका समुदायको आवाज दबाउँदै पीडककै पक्षपोषण गर्नु लज्जास्पद: वि...
राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद छ भएको विवेकशील साझा युवा सङ्गठनले जनाएको छ।
Whatsapp
महामारीले श्रमिक थप मारमा
अर्थ
Clock १० असार २०७८ | ३ मिनेट पाठ
महामारीले श्रमिक थप मारमा
सोमबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै श्रमिकको हक र हितको पक्षमा काम गर्दै आएकाहरूले महामारीमा विदेशिएकाहरू पहिलाको तुलनामा बढी मारमा परे पनि उनीहरूलाई सहयोग प्र...
Whatsapp
पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने
समाज
Clock १० असार २०७८ | १ मिनेट पाठ
पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने
प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महँगी र भ्रष्टाचार थोपारिरहेको भन्दै असार १० गतेदेखि पाँच विद्यार्थी संगठनहरू संयुक्त रूपमा...
Whatsapp
जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा
समाज
Clock ०९ असार २०७८ | १ मिनेट पाठ
जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा
पत्रकार रूपा सुनारलाई थरका कारण आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छिन्।
Whatsapp
आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई सुरु
राजनीति
Clock ०९ असार २०७८ | १ मिनेट पाठ
आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई सुरु
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए।विघटन विरुद्ध ३० वटा रिट परेका छन्।
Whatsapp
९७ अर्बको लगानी स्वीकृत
अर्थ
Clock ०९ असार २०७८ | ३ मिनेट पाठ
९७ अर्बको लगानी स्वीकृत
लगानी बोर्डको पछिल्लो बैठकले विभिन्न परियोजनामा गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार...
Whatsapp
ओलीले संकट निम्ताए: विपक्षी
राजनीति
Clock ०९ असार २०७८ | २ मिनेट पाठ
ओलीले संकट निम्ताए: विपक्षी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्य...
Whatsapp
बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार
समाज
Clock ०७ असार २०७८ | २ मिनेट पाठ
बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस