चर्चित पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री तथा मोडल एलिजा गौतमले 'बेस्ट पपुलर मोडल' २०७७ को अवार्ड पाएकी छिन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन्।
नेपाल बार एसोसिएसन केन्द्र र सर्वोच्च अदालत बारले सर्वोच्च अदालतले मागेको एमिकस क्युरी (अदालतका सहयोगी) पठाउने निर्णय गरेको छ। सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आवश्यक राय लिन सर्...
नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रूपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार सन् २०२१ को पहिलो दिन जनवरी १ देखि अनलाइनबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुनेछ। अहिले पुनः श्रम स्वीकृतिका लागि श्रमिक जुनसुकै गन्तव्य मुलुकमा रहे पनि काठमाडौंस्थित विभ...
लामै कालखण्ड प्रतिनिधित्व गरिरहेकी खेलाडी हुन्, बास्केटबलकी सदिना श्रेष्ठ। उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ। उनी अहिले ३० वर्षकी भइन्, उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको...
म्याग्दीका होटल व्यवसायीले हिमाल पारीको जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्र खुलाउन माग गरेका छन्। कोरोनाको त्रासले गत चैतदेखि बन्द मुस्ताङका धार्मिक तथा पर्यटकीय सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला...
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडलबीच प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी हेर्ने भन्ने विषयमा मतभेद देखिएको छ।