भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।
नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौ उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरूको निर्माण गर्ने भनी थालेको निर्माण प्रकृया अविलम...
राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको भू–भाग समेटेर नेपालको नक्सा परिवर्तन गर्ने संविधानको दोस्रो संशोधन विधेयक प्रमाणित गरेकी छिन् । संघीय संसदको दुबै सदनले उक्त विधेयक सर...
समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपरमा गाभिने (मर्ज) भएका छन् । सोमबार समता लघुवित्तका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्मरमणि थेवे लिम्बू र घरेलु लघुवित्तका तर्फवाट सञ...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका स्थानीयले ताल निर्माण गरेका छन् । खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेका हुन् । कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगाय...
प्रतिनिधिसभाको आइतबारको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । गत वैशाख ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारि...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल स्थिति बनेको भन्दै असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा...
तत्कालीन समाजवादी पार्टीका नेताहरू सरिता गिरीलाई कारबाही गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको नीतिविपरीत संविधान संशोधनमा संशोधन प्रस्ताव दर्ता गरेपछि पूर्वसमाजवादीका नेताहरू गिरीसँग आक्रोशित भएका ह...
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिदैन ।