सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।
फुडी उडी खानाका परिकार डेलिभरि गर्ने अनलाइन कम्पनी हो। करिब तीन वर्षअघि मात्र सञ्चालनमा आएको यो अनलाइन फुड डेलिभरि कम्पनी काठमाडौँस्थित पेप्सीकोलामा अवस्थित छ।
दरबारमार्गमा रहेका दर्जनौ महंगा ब्राण्डका लहरमा सुजित महराको एउटा फरक ब्राण्ड विगत एक दशकदेखि संंचालनमा छ। जनकपुर, जलेश्वरका सुजित महरा विगत १० वर्षदेखि दरबारमार्गमा जुत्ता चप्पल मर्मत गर्दै आएका छन्...
उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेको थियो। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी थिइन्। प्रहरीको सोधपुछ पश्चात् ती बालिका नेपालकै चेली रहेको पत्ता लाग्...
काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर...
मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्व यस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे।
'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'