नयाँ भेरियन्टको कोरोना महामारीको कहरका कारण जारी निषेधाज्ञाका कारण फूलको बजार ठप्प छ। फूल खोज्दै आउनेहरु घरभित्र थुनिएका छन्। त्यसैले फूललाई निर्ममतापूर्वक काटेर मलको खाल्डोमा मिल्काउनुको विकल्प छैन।
नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का र...
‘अहिले अक्सिजन प्लान्टको जरुरी छ, त्यसका लागि नगरपालिकाले पहल गरिरहेको छ, तर नगरपालिकालाई संघीय र प्रदेश सरकारबाट बजेट दिएको छैन, नगरपालिका आपतमा छ, पर्यटन कर उठेको छैन, आम्दानी घटेको छ, यस्तो बेलामा...
नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्।
पीसीआरको पोजेटिभ रिपोर्टपछि टोलमा थप सन्नाटा छायो। त्यसपछि बल्ल सबैले अब सजग र सचेत हुनुपर्छ भन्ने जस्ता कुराहरु गर्न थाले। ‘मलाई जब पोजेटिभ भयो, मनमा भने नेगेटिभ कुराहरु खेल्न थाल्यो। कतै मेरो कारणले...
कोरोनाका कारण सबैतीर मौनता छाएको छ । यहि मौनताको सागरमा केही दिन यता ‘त्यो पर्दैन’ को तरङ्ग उठ्न पुग्यो । सामाजिक सञ्जालहरु, फेसबुक, ट्वीटर, टिकटक जताततै ‘त्यो पर्दैन’ ले भरिएका छन्। गत वैशाखको ३१ गते...
हस्पिटलले बिरामीलाई गल हत्याएर निकालेका छन्। मान्छेलाई मान्छेको व्यवहार गरिरहेका छैनन्। ‘समस्या देखाउँदै उनले मिडियाप्रति पनि ठूलो आक्रोस पोखेका छन्। उनी भन्छन्, ‘सरकार त छैन तर कहाँ छ मिडिया?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ।