विद्यालय सुधार योजनाको आवश्यकता बोध गराउन र व्यवहारमै उतार्न लगाउन सहयोग गर्नका लागि सो तालिम आयोजना गरिएको आइमिन परियोजनाका भक्तपुर संयोजक लक्ष्मी पाण्डेले बताइन्।
वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।
मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराम विवरण प्रविष्ट गरेका स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ५ रहेको छ भने कूल ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाले विवरण भरेका छन्।
शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरुमार्फत् ३१ वुंदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
सडक पीच भएसँगै सो सडक भएर चाँगुनारायण नगरपालिकाको ताथली, काभ्रेको बनेपा, नाला आवतजावत गर्न निक्कै सहज भएको उनीहरुको भनाइ छ। उनीहरुका अनुसार सो सडक पीच भएसँगै स्थानीय ६० घरधुरीका स्थानीय लाभान्वित भएका...