मदन ठाकुर मदन ठाकुर
किसानको अनुदानमा भ्रष्टाचार: नक्कली बिल बनाएर ८ लाख ‘झ्वाम’ पार्ने हाकिमसहित ४ जनाविरुद्ध मुद्दा
समाज
Clock १८ भदौ २०८३ | २ मिनेट पाठ
किसानको अनुदानमा भ्रष्टाचार: नक्कली बिल बनाएर ८ लाख ‘झ्वाम’ पार्ने हाकिमसहित ४ ज...
सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Whatsapp
भोटेकोशी–त्रिशूली बाढीपीडित मधेशका परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार
राजनीति
Clock १६ भदौ २०८३ | २ मिनेट पाठ
भोटेकोशी–त्रिशूली बाढीपीडित मधेशका परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार
प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्मा परी मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
Whatsapp
रसुवा बाढी : मृतकको परिवारलाई १ लाख दिने मधेश सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार
राजनीति
Clock १६ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढी : मृतकको परिवारलाई १ लाख दिने मधेश सरकारको निर्णय, घाइतेको निःशुल्क उ...
बैठकले विपद्को समयमा मृत्यु भएका मधेशका नागरिकका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
Whatsapp
रसुवाको विपत्तिमा मधेसको मानवीय साथ : १९५ मध्ये १६२ जना अझै सम्पर्कविहीन
समाज
Clock १६ भदौ २०८३ | ३ मिनेट पाठ
रसुवाको विपत्तिमा मधेसको मानवीय साथ : १९५ मध्ये १६२ जना अझै सम्पर्कविहीन
बाढीबाट प्रभावित रसुवामा उद्धारका लागि सुरक्षाकर्मी दिनरात खटिइरहेका बेला आफ्नै प्रदेशका नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भए पनि मधेसप्रदेश भने रसुवालीको पीडामा मल्हम लगाउन राहत संकलन र सहयोग अभियानम...
Whatsapp
सर्लाहीमा १० वर्षीया बालिका तीन दिनदेखि बेपत्ता, खोजीमा प्रहरीको विशेष टोली परिचालन
समाज
Clock १६ भदौ २०८३ | १ मिनेट पाठ
सर्लाहीमा १० वर्षीया बालिका तीन दिनदेखि बेपत्ता, खोजीमा प्रहरीको विशेष टोली परिच...
आइतबार साँझदेखि प्रहरी, परिवार तथा आफन्तले सम्भावित स्थानमा बेपता बालिकाको खोजी गरिरहेका छन्।
Whatsapp
रौतहटमा मन्दिर बनाउँदा पनि भ्रष्टाचार, झुटा बिल बनाएर पौने ७ लाख बढी भुक्तानी
समाज
Clock १६ भदौ २०८३ | २ मिनेट पाठ
रौतहटमा मन्दिर बनाउँदा पनि भ्रष्टाचार, झुटा बिल बनाएर पौने ७ लाख बढी भुक्तानी
रौतहटको परोहा नगरपालिका-९ स्थित रामपुर पोखरीको डिलमा मन्दिर तथा भवन निर्माण योजनामा फिल्डमा काम नगरी बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष...
Whatsapp
विद्यार्थीमाथि अभद्र व्यवहार प्रयोग गरेको आरोपमा बलराका प्रधानाध्यापक माथी कुटपिट
समाज
Clock १६ भदौ २०८३ | २ मिनेट पाठ
विद्यार्थीमाथि अभद्र व्यवहार प्रयोग गरेको आरोपमा बलराका प्रधानाध्यापक माथी कुटपि...
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीहरूले विद्यालय परिसरमै कुटपिट गरेका छन्।
Whatsapp
रौतहटमा कृषि फार्ममा भीषण आगलागी, ७ चौपायाको मृत्यु
समाज
Clock १३ भदौ २०८३ | १ मिनेट पाठ
रौतहटमा कृषि फार्ममा भीषण आगलागी, ७ चौपायाको मृत्यु
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडीबेलास्थित आचार्य एकीकृत कृषि फार्ममा अचानक आगलागी हुँदा सात वटा चौपायाको मृत्यु भएको छ।
Whatsapp
रसुवा बाढीपहिरोपछि मधेसका ६७ जना सम्पर्कविहीन, केही परिवारको सम्पर्कमा
समाज
Clock ११ भदौ २०८३ | ४ मिनेट पाठ
रसुवा बाढीपहिरोपछि मधेसका ६७ जना सम्पर्कविहीन, केही परिवारको सम्पर्कमा
रसुवामा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ६७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस