मदन ठाकुर मदन ठाकुर
रसुवा बाढीमा मधेशका ३० जना सम्पर्कविहीन (नामसहित)
समाज
Clock ११ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढीमा मधेशका ३० जना सम्पर्कविहीन (नामसहित)
रसुवामा आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन भएका छन्।
Whatsapp
प्रादेशिक अस्पतालमा सिटी स्क्यान जडान गर्न १० करोड विनियोजन
स्वास्थ्य
Clock ०९ भदौ २०८३ | ३ मिनेट पाठ
प्रादेशिक अस्पतालमा सिटी स्क्यान जडान गर्न १० करोड विनियोजन
अर्थमन्त्री भट्टराईका अनुसार सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि गम्भीर प्रकृतिका बिरामीको परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ।
Whatsapp
रौतहटबाट मधेस सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्री, तर गौर अस्पतालमा छैन सीटी स्क्यानको सुविधा
स्वास्थ्य
Clock ०८ भदौ २०८३ | ६ मिनेट पाठ
रौतहटबाट मधेस सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्री, तर गौर अस्पतालमा छैन सीटी स्...
तर, राजनीतिक रूपमा महत्वपूर्ण अवसर प्राप्त हुँदासमेत जिल्लाको स्वास्थ्य सेवा अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो बढ्दै गएको छ।
Whatsapp
यमुनामाईका प्रशासकीय अधिकृत यादवको निधन
समाज
Clock ०८ भदौ २०८३ | १ मिनेट पाठ
यमुनामाईका प्रशासकीय अधिकृत यादवको निधन
रौतहटको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको निधन भएको छ।
Whatsapp
रौतहटको सुधार केन्द्रमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
समाज
Clock ०८ भदौ २०८३ | १ मिनेट पाठ
रौतहटको सुधार केन्द्रमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
गौर नगरपालिका-४ स्थित युवा राइज सुधार केन्द्रमा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार, बेतिया निवासी ३४ वर्षीय विकास रायको ज्यान गएको हो।
Whatsapp
गृह प्रशासनले चलाएको सहमतिको राजनीतिले घट्दैछ स्थानीय सरकारप्रतिको जनविश्वास
राजनीति
Clock ०७ भदौ २०८३ | ८ मिनेट पाठ
गृह प्रशासनले चलाएको सहमतिको राजनीतिले घट्दैछ स्थानीय सरकारप्रतिको जनविश्वास
गृहमन्त्री गुरुङको कार्यशैलीमा एउटा प्रवृत्ति देखिन्छ, संकटमा प्रत्यक्ष संवाद र तत्काल सहमति। यो शैलीले सरकार र नागरिकबीचको दूरी घटाउन सक्छ।
Whatsapp
गरिमा ह*त्या प्रकरण : सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति (पत्रसहित)
समाज
Clock ०७ भदौ २०८३ | २ मिनेट पाठ
गरिमा ह*त्या प्रकरण : सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति (पत्रसहित)
सहमति अनुसार सरकारले जघन्य अपराधमा संलग्नलाई कडा सजाय सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक कानुनी सुधारका लागि पहल गर्नेछ।
Whatsapp
जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन : पहिलो चरणमा ५० पोखरी खाली गराइँदै
समाज
Clock ०६ भदौ २०८३ | २ मिनेट पाठ
जनकपुरमा गुठी अतिक्रमणविरुद्ध डोजर एक्सन : पहिलो चरणमा ५० पोखरी खाली गराइँदै
मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
Whatsapp
झण्डै दुई महिनापछि गरुडाको नगरसभा सम्पन्न, ८५ करोडभन्दा बढीको बजेट प्रस्तुत
राजनीति
Clock ०५ भदौ २०८३ | २ मिनेट पाठ
झण्डै दुई महिनापछि गरुडाको नगरसभा सम्पन्न, ८५ करोडभन्दा बढीको बजेट प्रस्तुत
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा ३२ करोड १९ लाख ५ हजार रुपैयाँ पुँजीगत र ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको नगरप्रमुख जयसवालले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस