मदन ठाकुर मदन ठाकुर
भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा
समाज
Clock ०२ जेष्ठ २०८० | २ मिनेट पाठ
भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा
गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।
Whatsapp
सवारी दुर्घटनामा विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु
समाज
Clock ०१ जेष्ठ २०८० | १ मिनेट पाठ
सवारी दुर्घटनामा विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु
सवारी दुर्घटनामा परेर रौतहटमा एक विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो।
Whatsapp
लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाही
समाज
Clock ०१ जेष्ठ २०८० | २ मिनेट पाठ
लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाही
चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागू औषध कारोबारमा पक्राउ परेका मानिस तथा बरामद भएकाे लागू औषधको संख्या हेर्ने हो भने सर्लाहीमा लागू औषध ओसारपसार, बिक्री वितरण तथा सेवन पनि ठुलो परिमाणमा...
Whatsapp
निर्माण कम्पनीको लापरबाहीले सडक यात्रीलाई सास्ती
समाज
Clock ३१ वैशाख २०८० | २ मिनेट पाठ
निर्माण कम्पनीको लापरबाहीले सडक यात्रीलाई सास्ती
गरुडा–समनपुर सडक निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनको चरम लापरबाहीका कारण जिल्लाको समनपुर – गरुडा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दै गएको छ
Whatsapp
सर्लाहीबाट भारी मात्रामा लागू औषध बरामद
समाज
Clock ३० वैशाख २०८० | १ मिनेट पाठ
सर्लाहीबाट भारी मात्रामा लागू औषध बरामद
सर्लाहीमा भारी परिमाणमा लागू औषध बरामद गरिएको छ। सर्लाही प्रहरीले भारी परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
Whatsapp
तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली
समाज
Clock २९ वैशाख २०८० | १ मिनेट पाठ
तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली
रौतहटको राजपुर नगरपालिका ५ स्कुल चौकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गर्न शुक्रबार दिउँसो रौतहट प्रहरीले पाँच राउन्ड गोली चलाएको हो।
Whatsapp
पत्रकारको निःशुल्क बिमा गर्दै मधेश प्रदेश सरकार
समाज
Clock २८ वैशाख २०८० | १ मिनेट पाठ
पत्रकारको निःशुल्क बिमा गर्दै मधेश प्रदेश सरकार
मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्।
Whatsapp
घाँटी छिनाइएकाे अवस्थामा सर्लाहीमा भेटियो पुरुषको शव
समाज
Clock २८ वैशाख २०८० | १ मिनेट पाठ
घाँटी छिनाइएकाे अवस्थामा सर्लाहीमा भेटियो पुरुषको शव
घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।
Whatsapp
सर्लाहीमा फेरि आगलागी
समाज
Clock २७ वैशाख २०८० | १ मिनेट पाठ
सर्लाहीमा फेरि आगलागी
सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस