मदन ठाकुर मदन ठाकुर
सर्लाहीमा एक हजार पाँच सय पीडितले दिए मिटर ब्याजीविरुद्ध निवेदन
समाज
Clock ०९ जेष्ठ २०८० | २ मिनेट पाठ
सर्लाहीमा एक हजार पाँच सय पीडितले दिए मिटर ब्याजीविरुद्ध निवेदन
सर्लाहीमा मिटर ब्याजपीडितहरुको संख्या अत्यधिक देखिएको छ। मिटर ब्याजबाट पीडित रहेको भन्दै छानबिन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा करिब एक हजार पाँच सय पीडितले निवेदन दर्ता गराएका छन्।
Whatsapp
अवैध मलको लिलामी प्रक्रियामा अवैध काम
समाज
Clock ०८ जेष्ठ २०८० | ४ मिनेट पाठ
अवैध मलको लिलामी प्रक्रियामा अवैध काम
गौर भन्सार कार्यालयले गत सोमबार बीस लाखको मल दश लाखमै तस्करको हातमा लिलामी दिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी कार्यवाहीको लागि सम्बन्धित निकायमा प्रतिवेदन पठाएको छ...
Whatsapp
बैंकबाट आफ्नो नौ लाख गायब भएकाे सुन्दा मुर्छित भए सेवाग्राही
अर्थ
Clock ०८ जेष्ठ २०८० | २ मिनेट पाठ
बैंकबाट आफ्नो नौ लाख गायब भएकाे सुन्दा मुर्छित भए सेवाग्राही
पैसाको काम पर्दा यादव आइतवार आठ लाखको चेक लिएर साट्न जाँदा खाताबाट नौ लाख रुपैया झिकिएको जानकारी दिएपछि यादव मुर्छित भएका थिए।
Whatsapp
भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम
अर्थ
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम
गत सोमबार भएको रासायनिक मलखाद लिलाम प्रक्रियामा गौर भन्सार कार्यालयका पाँच जना नायब सुब्बाको मिलोमतो रहेको पाइएको छ। भन्सार प्रमुख वासुदेव नेपाल विदामा रहेको बेला कार्यालयका पाँच जना नायब सुब्बाहरुले...
Whatsapp
गौर भन्सारको बेथितिः कबाड बन्यो करोडौँको सवारी साधन
अर्थ
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
गौर भन्सारको बेथितिः कबाड बन्यो करोडौँको सवारी साधन
तत्काल कमिसन आउने खेलमा लागेका गौर भन्सार कार्यालयका कर्मचारीहरुको ध्यान लिलामको लागि थन्किएको करोडौँको सवारी साधनतर्फ जान सकेको छैन।
Whatsapp
छुरा प्रहारबाट गौरमा एक जनाको मृत्यु
समाज
Clock ०६ जेष्ठ २०८० | १ मिनेट पाठ
छुरा प्रहारबाट गौरमा एक जनाको मृत्यु
छुरा प्रहारबाट रौतहट सदरमुकाम गौरमा एक जनाको मृत्यु भएको छ। गौर नगरपालिका ७ सिसवामा शनिवार राति छुरा प्रहारबाट एक जनाको मृत्यु भएको हो।
Whatsapp
मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका
समाज
Clock ०४ जेष्ठ २०८० | २ मिनेट पाठ
मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका
प्रहरीले तस्करसँग साँठगाँठ गरी तस्करी गर्न दिने र फेरि छापामारी गरी बरामद भएको सामान भन्सारमा बुझाएर त्यहाँबाट आएको कमिसन लिने गरी दोहोरो आम्दानी गरिरहेको स्थानीयहरुको आरोप रहेको छ।
Whatsapp
सागरनाथका कर्मचारीले नौ महिनादेखि पाएनन् तलब
समाज
Clock ०३ जेष्ठ २०८० | २ मिनेट पाठ
सागरनाथका कर्मचारीले नौ महिनादेखि पाएनन् तलब
लामो समयदेखि तलब नपाएका सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ। उनीहरुले नौ महिनादेखि तलब पाएका छैनन्।
Whatsapp
भन्सार कार्यालयले प्रक्रिया मिचेर बेचेको ‘मल’ को अनुसन्धान अख्तियारले गर्ने
राजनीति
Clock ०३ जेष्ठ २०८० | २ मिनेट पाठ
भन्सार कार्यालयले प्रक्रिया मिचेर बेचेको ‘मल’ को अनुसन्धान अख्तियारले गर्ने
ज्यादै कठिन वातावरणका बीच नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएर भए पनि नियन्त्रणमा लिएको एक हजार तीन सय बोरा रासायनिक मललाई गौर भन्सार कार्यालयले आधाभन्दा कममा मूल्यमा बेचेको घटनाको छानबिन अख्तिय...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस