छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।
कारागारभित्र जेल जीवन बिताइरहेका एक अपराधी रक्सी खाएर सवारी दुर्घटनामा कारागार भन्दा कैयौँ किलोमिटर टाढा गम्भीर घाइते भएको घटनाले कारागारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको हो।
करिब डेढ दर्जन क्याम्पस रहेको रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको खासै चहलपहल रहेको छैन। रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन...
रौतहटको ग्रामीण क्षेत्रमा मंगलबार होलीको कुनै रौनक छैन। होलीको दिन हुनुपर्ने अबिर, रंग तथा माछा र मासुको भोज अनि युवाहरुको समूहगत होली नृत्य केही पनि देखिएको छैन।
रौतहटको मौलापुरमा विद्युत कर्मचारीमाथि दुव्र्यवहार हुँदा रौतहट प्रहरीले मुद्दा दर्ता गरेको छैन। यसै गरी सदरमुकाममै पत्रकारमाथि गालीगलौज हुँदा पनि मुद्दा दर्ता गरेको छैन।