सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको छ । सर्लाही प्रहरीले नेपाली रुपैया बनाउने कागज ठूलो परिमाणमा बरामद गरेपछि सर्वसाधारणमा आशंका बढेको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर चोकका पैदल यात्री ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो।
नेपाल र भारतका लाखौँ दर्शकलाई नचाउँदै लोकप्रिय गायक तथा कलाकार पवन सिंहले मौलापुर महादेवको नाम आफूले धेरै सुनेको र आएर शिवको आँगनमा कला प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताए।
मधानी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको भन्दै नगर प्रमुख रिना कुमारी साहले शुक्रवार बिहान ११ बजे उपराष्ट्रपति पुनले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराएकी छिन्।