मदन ठाकुर मदन ठाकुर
हजारौँ नरनारी भए विष्णु महायज्ञको कलश यात्रामा सहभागी
समाज
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
हजारौँ नरनारी भए विष्णु महायज्ञको कलश यात्रामा सहभागी
फागुन ५ गतेदेखि सुरु हुने विश्व शान्ति महाविष्णु महायज्ञको अघिल्लो दिन गरिएको कलश यात्रामा सदरमुकाम गौर र आसपासका गाउँका हजारौँ नरनारी सहभागी भएका हुन्।
Whatsapp
अवैध मदिरासहित तीन भारतीय रौतहट प्रहरीको नियन्त्रणमा
समाज
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
अवैध मदिरासहित तीन भारतीय रौतहट प्रहरीको नियन्त्रणमा
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पचपकडी ग्रामका ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओम प्रकाश कुमार र कववाकपुर पकडीका २५ वर्षीय एमडी सलमान रहेको रौतहट प्रहरीले जनाएको छ।
Whatsapp
पुल निर्माणको काम पुनः सुरु गर्ने सहमतिमा सहनीले तोडे अनसन
समाज
Clock ०४ फागुन २०७९ | २ मिनेट पाठ
पुल निर्माणको काम पुनः सुरु गर्ने सहमतिमा सहनीले तोडे अनसन
बकैया नदीमा पुल निर्माणको एक सूत्रीय माग राख्दै आमरण अनसनमा रहेका पत्रकार संजय कुमार सहनीले अनसन तोडेका छन्।
Whatsapp
सर्लाहीमा सञ्चालनमा आयो चार्जिङ सेन्टर
समाज
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
सर्लाहीमा सञ्चालनमा आयो चार्जिङ सेन्टर
विद्युतीय सवारी साधनलाई चार्ज गर्ने चार्जिङ सेन्टर सर्लाहीमा सञ्चालमा आएको छ। पुर्व पश्चिम राजमार्गको सर्लाही स्थित हरिवनमा विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन संचालनमा ल्याइएको हो।
Whatsapp
माओवादीले रौतहटमा मनायो जनयुद्ध दिवस
राजनीति
Clock ०१ फागुन २०७९ | १ मिनेट पाठ
माओवादीले रौतहटमा मनायो जनयुद्ध दिवस
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व साँसद सत्यनारायण भगत बिनको प्रमुख आतिथ्यमा माधव नारायण नगरपालिका ४ माइधिआ मानपुरमा २८ औँ जनयुद्ध दिवस मनाइएको हो।
Whatsapp
नगर प्रमुखमाथि आक्रमण गर्ने पाँच जना प्रहरी नियन्त्रणमा
समाज
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
नगर प्रमुखमाथि आक्रमण गर्ने पाँच जना प्रहरी नियन्त्रणमा
रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीमाथि आइतबार सदरमुकाम गौरमा आक्रमणको प्रयास भएको छ।
Whatsapp
सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारीका अध्यक्ष र संचालकविरुद्ध उजुरी
समाज
Clock २८ माघ २०७९ | २ मिनेट पाठ
सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारीका अध्यक्ष र संचालकविरुद्ध उजुरी
सर्लाहीको मलंगवामा रहेको एउटा सहकारीको अध्यक्ष र प्रबन्धक केही कर्मचारीसित मिलेर ५० करोडभन्दा बढी अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छानबिन गरी कारबाहीको लागि उजुरी परेको छ।
Whatsapp
सरकारविरुद्ध उद्योगी व्यावसायीहरु आन्दोलनमा
समाज
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
सरकारविरुद्ध उद्योगी व्यावसायीहरु आन्दोलनमा
स्थानीय प्रशासनले व्यवसायीलाई त्रसित बनाएको तथा सरकारको नीतिले पनि व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै रौतहटका व्यावसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्।
Whatsapp
गरुडाको प्रमुख प्रशासकीय अधिकृतमा भूदेव झा कार्यालयमा हाजिर
राजनीति
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
गरुडाको प्रमुख प्रशासकीय अधिकृतमा भूदेव झा कार्यालयमा हाजिर
लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गरुडा नगरपालिकाको कार्यालय प्रमुखमा उपसचिव झा बिहीबार दिउँसो हाजिर भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस