रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्ला प्रशासन कार्यालयको अगाडि बोरा ओछ्याएर, कुर्सी र टेबुल राखेर बाटो नै छेक्ने गरी सेवाग्राहीलाई प्रभावित पार्नेहरुले हटाउन लगाएका हुन्।
मौलापुर नगरपालिकाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले महाशिवरात्रिको अवसरमा तिन दिन चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने...
मधेस प्रदेशसभा गठन भएको पहिलो कार्यकालमा राज्यमन्त्रीबाहेक एक जना पनि मन्त्री नपाएको रौतहटले नयाँ प्रदेश सभामा पहिलो सरकारमै दुई राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।
शुक्रबार आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।
अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको...