मदन ठाकुर मदन ठाकुर
हवाई फायर गरी रौतहटमा फरार अभियुक्त पक्राउ
समाज
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
हवाई फायर गरी रौतहटमा फरार अभियुक्त पक्राउ
अभियुक्तलाई पक्राउ गर्ने क्रममा अभियुक्तले चक्कु प्रहार गरी सहायक हवलदारलाई घाइते बनाएपछि प्रहरीले हवाई फायर गर्नु परेको हो।
Whatsapp
सशस्त्र प्रहरी र भारतीय एसएसबि मिलेर दशगजाको अतिक्रमण हटाउँदै
समाज
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
सशस्त्र प्रहरी र भारतीय एसएसबि मिलेर दशगजाको अतिक्रमण हटाउँदै
सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।
Whatsapp
विद्यालय भवनमा अन्य कार्यालय सञ्चालन
समाज
Clock १९ माघ २०७९ | २ मिनेट पाठ
विद्यालय भवनमा अन्य कार्यालय सञ्चालन
सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको पाँच वर्षपछि नाटकीय रुपमा उद्घाटन भएको छ।
Whatsapp
अखाद्य वस्तुबाट घिउ बनाउने गिरोह पक्राउ
समाज
Clock १७ माघ २०७९ | २ मिनेट पाठ
अखाद्य वस्तुबाट घिउ बनाउने गिरोह पक्राउ
विभिन्न अखाद्य वस्तु मिसाएर घिउ बनाउने एक उद्यमीसहित चार जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
नक्कली मलका सयौँ बोरा सहित एक पक्राउ
समाज
Clock १६ माघ २०७९ | १ मिनेट पाठ
नक्कली मलका सयौँ बोरा सहित एक पक्राउ
गहुँको खेती गर्ने बेलामा रासायनिक मलको व्यापक हाहाकार हुँदा दासले हजारौँ बोरा नक्कली मल बिक्री गरेको हुन सक्ने अनुमान गरिएको छ। हजारौँलाई ठगी गरिसकेको गुनासो बढेपछि नक्कली मलको उद्योग नै संचालन गरेका...
Whatsapp
साढे दुई करोडभन्दा बढी लागतमा गौरमा विष्णु महायज्ञ
समाज
Clock १५ माघ २०७९ | १ मिनेट पाठ
साढे दुई करोडभन्दा बढी लागतमा गौरमा विष्णु महायज्ञ
रौतहट सदरमुकाम गौरमा विष्ण महायज्ञको भव्य तयारी थालिएको छ। फागुन ४ देखि नौ दिनसम्म गौरस्थित राइस मिल फिल्डमा श्री श्री अनन्त विष्णु महायज्ञ चल्ने आयोजकले जनाएको छ।
Whatsapp
विद्यालय बन्द गरी नगरपालिका कार्यालय जाने शिक्षकमाथि कारबाही
समाज
Clock १३ माघ २०७९ | २ मिनेट पाठ
विद्यालय बन्द गरी नगरपालिका कार्यालय जाने शिक्षकमाथि कारबाही
विद्यालयमा ताल्चा लगाएर नगरपालिकाको शिक्षा शाखा हेर्न जाने एक शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई रौतहटले कारबाही गरेको छ।

पूर्व प्रम नेपालले गरे बिपी स्मारक टावरको शिलान्यास
राजनीति
Clock १२ माघ २०७९ | १ मिनेट पाठ
पूर्व प्रम नेपालले गरे बिपी स्मारक टावरको शिलान्यास
सहिद सप्ताहको अवसर पारेर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरमा बिपी स्मारक टावर र घन्टाघरको संयुक्त शिलान्यास गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस