नेकपा एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह निर्वाचित भएका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट साह प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका हुन्।
मधेस प्रदेश सरकारमा रहेका दुई प्रदेश राज्यमन्त्री प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन्। प्रदेशमा राज्यमन्त्री रहेकै अवस्थामा चुनाव लडेका दुवै राज्यमन्त्री पहिले निर्वाचित भएकै क्षेत्रमा पराजित भएका...