मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधि सभाका लागि दुई जना र प्रदेश सभाका लागि चार जना सदस्य पुनः निर्वाचित भएका छन्।
गौर नगरपालिका ४ टिकुलियाका प्रितम पासवानको गोठमा आगलागी भएको हो। पशु चौपाया बाँध्ने गोठमा लामखुटे धपाउन बालिएको आगोबाट घरमा सल्केको प्रारम्भिक अनुमान गरिएको छ।
भ्रमणमा निस्केका गरुडाका एक ब्यापारीलाइ सवारी साधनले ठक्कर दिँदा मृत्यु भएपछि दिनभर गरुडाको अवस्था तनावग्रस्त रहे पनि साँझदेखि यातायात तथा व्यवसाय संचालनमा आएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित...