नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न प्रकारका सामानहरु ओहोरदोहोर हुने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँबाट अनुसन्धान गर्न मधेस प्रदेशमै एउटा टोली परिचालन भएको छ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी सर्लाहीमा ५७ हजार भन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
सशस्त्र प्रहरी बलको टोलीले रौतहटको गौर नगरपालिका ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकल र त्यसमा सबार दुई जनाबाट ११ लाख ३९ हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको...
रौतहट क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित सांसद तिम्सिनाले चन्द्रपुर नगरपालिकाको सिन्दुरे घारी स्थित बहुमुखी क्याम्पसको भवन निर्माण गर्न शिलान्यास गरेका हुन्।
सर्लाहीमा नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यमा एक सिट पनि हासिल गर्न सकेन। गत वैशाखमा सम्पन्न स्थानीय तहमा सर्लाही जिल्लाभर झन्डै एक छत्र जितेको काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा ज्यादै नराम्रो...