कोरोनाको पहिलो लहरदेखि नै बन्द रहेको दुई सीमावर्ती सहरबिच आइतवारदेखि अटो रिक्सा संचालनमा आएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।
कटहरिया नगरपालिकाले नगरवासीलाई पहिले घरेलु विद्युत् र कृषि विद्युत् फ्रि गरेकोमा वर्तमान नगर प्रमुखको समयमा दिइएको सुविधा कटौती गरिएकाले पुनः सुचारु हुनुपर्ने माग गरेका छन्।
रौतहटको विभिन्न ठाउँमा धानमा आगलागीको घटनामा वृद्धि भएको छ। किसानले उब्जाएर धानको दाइँ गर्न एक ठाउँमा जम्मा पारेर राखेको ठाउँमा नै आगलागी हुने घटनामा वृद्धि भएको देखिएको छ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभामा अतिथिका रुपमा सहभागी हुन शुक्रबार साँझ लालबन्दी आइपुगेका भट्टराई रिसोर्ट मै खाना खाएर सुतेका थिए।