गौर नगरपालिका ४ मा सोवर्ना माई नजिक रहेको बकैयाको बाँधमा बाँसको रोपाइँ सुरु गरिएको हो। नगर प्रमुख साह र वडाध्यक्ष संजय गिरीले स्थानीय बासीको सहयोगमा बकैया नदीको तटबन्धमा बाँस रोपाइँ सुरु गरेका हुन्।
सर्लाहीको धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खन्डमा उत्तरबाट दक्षिणतर्फ गिटी लोड गरी जान्दै गरेको ना ७ त नम्बरको ट्रयाक्टरले मानपुर बिर्तातर्फ आउँदै गरको बिआर ३० क्यु ४१०२ नम्बरको भारतीय मोट...
मधेस प्रदेशमा गत आर्थिक वर्षमा नियम उल्लंघन गर्ने सवारी साधनमाथिको कारबाहीमा वृद्धि भएको देखिएको छ। यसै गरी सवारी साधनमाथि गरिएको कारबाहीको कारणले राजस्व असुलीमा पनि वृद्धि भएको देखिएको छ।
चालू आर्थिक वर्षमा नगरपालिकाको कूल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो। नगरको कूल बजेटको ४०.५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमागएको नगरपालिकाका ले...
विद्युत सर्ट भएर फुसको छाना भएको घरमा आगो लाग्दा तीन ओटा घरमा सल्केर खरानी भएको छ। आगोले घरभित्र रहेको एलइडी टिभी, खाद्यान्न, लत्ता कपडा, गरगहना, फर्निचर र केहीनगद गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबर...
मुस्लिम समुदायको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकर इदको अवसरमा नगरपालकाले गत असार २४ मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदा...
प्रतिबन्धित लागूऔषधसहित सर्लाही प्रहरीले विभिन्न स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका २ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोश...
संघीय संसदको श्रम हित उपभोक्ता तथा उद्योग समितिको स्थलगत निरीक्षण अनुगमन तथा सरोकारबालासितको छलफलपछि स्थानीय किसानमा चिनी मिल संचालनको आशा पुनः पलाएको हो।