कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको, कारागार भवन जीर्ण भइसकेको र कारागारमा रहेका सुविधाहरुको अवस्था अत्यन्त कमजोर रहेको गुनासो आएपछि नगर प्रमुख साहको आग्रहमा प्रदेश गृहमन्त्री साहले संयुक्त अ...
नगर सरकार नै जनताको घरदैलोमा समस्या सुन्न तथा सम्भव भएसम्मको समाधान तत्काल गर्नको लागि जनता दरबार लगाइन थालेपछि नगरबासीमा स्थानीय सरकारको प्रभावकारिता पनि देखिन थालेको छ।
संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणको लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपतिले संसदमै फिर्ता पठाएको भन्दै लोसपा कार्यकर्ताहरुले विरोध जनाएका हुन्।
गृहनगर गौरमा सोमबार सिटी हलको शिलान्यास गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । बजेटको राम्ररी सदुपयोग गरी काम गर्न सके विकास हुन्छ, तर जनप्रतिनिधिको चाहना र भावना विकास गर्ने हुनुपर्यो भन्दै उनले...
आफ्नै घरमा पानी तान्ने मोटर जोडिरहेका झालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका झालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा डाक्टरले झालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।