गठबन्धन भएर रौतहट क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार भएमा नेपालबाट सभापति यादवलाई र सभापति यादवबाट नेपाललाई सहयोग हुने सम्भावना रहेको छ।
नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ। कांग्रेस सर्लाहीको अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरे...
नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोसपा नेपालका संस्थापक नेता तथा पूर्व मन्त्री अनिलकुमार झा र गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजयकुमार गुप्ता प्रतिनिधि सभा सदस्यको उम्मेदवा...
चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।
नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीको नेतृत्वमा नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुको एक समूहले शनिबार नेपालसँग भेटवार्ता गरेका हुन्। भेटका अवसरमा नेपाली काँग्रेसका नेताहरुले गठबन्धनलाई अझ ब...
घिरौलाको लहराले छपक्क छोपिइसकेको पिलरमा फलेको घिरौला टिप्न जाँदा चिप्लिएर छडमै लड्न पुगेपछि छातीमा छड रोपिन पुगेको प्रहरीको भनाइ छ। छातीमा छड रोपिएपछि महिलाको घटनास्थलमै मृत्यु भएको हो।
चौधरीका परिवारका केहीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान हुनुका साथै फरार चौधरीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सन्तुलाल जैस्वारले जा...