गृह जिल्ला रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पहिलेको भन्दा फरक परिस्थितिमा चुनाव हुन गइरहेको बताएका छन्।
वडाध्यक्ष मणिभूषण सिंहको अगुवाइमा अभिभावक तथा गाउँलेहरुको समूहले भारतीय नम्बर प्लेटको गाडीमा एक लाख साठी हजार रुपैयाँ मूल्य बराबरको रंग लगिरहेको अवस्थामा पक्राउ गरेर प्रअ झा र शिक्षक मल्लिकलाई इलाका प...
सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रहेको मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक हरिशचन्द्र मल्लिकले विद्यालयको सामान चोरेर लगिरहेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरी...
किसानले रकमको अभावमा चाडपर्व मान्न अप्ठ्यारो पर्ने स्थिति आउन नहुने अध्यक्ष यादवको भनाइ छ। उखु क्रसिङको सिजन फेरि आउन थालेकोले यस पटक चिनी उद्योग सञ्चालनमा आउनु भन्दा पहिले नै उखुको मूल्य निर्धारण गर्...
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियतामा निरन्तर लागू औषध कारोबार गर्ने गिरोहहरु पक्राउ परिरहेका छन्। शुक्रबार मात्र विभिन्न ठाउँबाट चार जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पक्राउ गरेका छन्...
अत्यन्त गरिब र पछाडि परेको समुदायको मल्लीलाई विपन्नताको कारणले पढाइ बिचैमा रोक्नु पर्ला कि भन्ने डर लागिरहेको बताउँछन्। पढाइ दिने सहयोगीको खोजीमा पनि रहेका मल्लीलाई उच्च शिक्षा पढेर देशको सेवा गर्ने र...