रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ काअजेश रामले हातपारेका छन्।
रौतहटको गढीमाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरु सार्वजनिक पूजामा नवरात्रा बसेका हुन्। गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार सार्वजनिक दुर्...
असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नुपर्ने भए पनि रौतहटका पाँच पालिकाले दशैंसम्म पारित गर्न नसक्दा शिक्षक तथा कर्मचारीहरुको तलब, भत्ता, सामाजिक सुरक्षा भत्ता र अन्य कामको निकासा...
विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।
नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा दुईओटा पिङ हालिएको छ। दशैंदेखि छठसम्म पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले संरक्षण र प्रवद्र्धन गर्न आफू...
सर्लाहीमा साढे चार हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि ४ हजार ५९९ मतदाता थपिएको जिल्ला निर...
रौतहटमा एक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति पुग्नुका साथै चार सुरक्षाकर्मी घाइते भएका छन्।
कुनै पनि देशको लागि संविधान दिवस विशेष दिन नै हुने भएको र विशेष अवसरको दिन आमा बन्नु हुनेलाई सम्मान गर्दै केही सहयोगस्वरुप आफूले प्रति आमा दुई हजार पाँच सय रुपैयाँको दरले सहयोग गरेको बताएकी छन्।
जिल्लाको ईश्वरपुर नगरपालिका १२ गुइडुङका बुद्ध बहादुर पाख्रिनको घरमा चट्याङ पर्दा पाँच जना घाइते भएकामा उपचारको क्रममा २८ वर्षीय प्रेम बहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।