नेपाल-भारत सिमा क्षेत्रभन्दा करिब ३५ किलोमिटरभित्र पसेर तीन भारतीयसहित चार जना अपराधीहरुले बुधबार दिउँसै सहकारी कर्मचारी माथि गोली प्रहार गरेका थिए। घटनामा एक नेपाली पनि संलग्न रहेको पुष्टि भएको छ।
सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही गाउँस्थित ढलान सडकमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका भारत बिहारको सीतामढी जिल्...
प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।
गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे नगर प्रमुख कन्थमन...
रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पिकअप गाडीको ठक्करबाट एक जना युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा चन्द्रपुर ३ गैडाटारका ३३ वर्षीय ईमान सिंह थिङ रहेको प्रहरीले जनाएको छ।