विद्यालयमा अनुपस्थित रहेको लामो अवधिको हाजिरीसमेत अद्यावधिक नगरी पछि एकमुष्ट हाजिर गराइएको र उक्त हाजिरीमा पुनः टिपेक्स लगाई हेरफेर गरिएको अनुसन्धानबाट खुलेको छ।
सामाजिक सञ्जालमार्फत अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादव प्रहरीले पक्राउ परेका छन्।समाचारको सारांश
बेपत्ता भएकामध्ये दुई जनाको शव बुधबार बिहान करिब ७ बजे घटनास्थलबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका-२, जिंगडवास्थित लालबकैया नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
नेपालगन्जदेखि सर्लाहीसम्मको नेपाल–भारत सीमाक्षेत्रमा वर्षायाममा हुने बाढी तथा डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अध्ययन गर्ने सहमति गरेका छन्।