मदन ठाकुर मदन ठाकुर
सामान्य वर्षामै डुब्छन् दुर्गा भगवतीका विद्यालय, भदौ १ मा खुल्ने कक्षा प्रभावित हुने चिन्ता
शिक्षा
Clock ३० साउन २०८३ | २ मिनेट पाठ
सामान्य वर्षामै डुब्छन् दुर्गा भगवतीका विद्यालय, भदौ १ मा खुल्ने कक्षा प्रभावित...
सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने र कक्षाकोठासम्म पानी पस्ने समस्या रौतहटको दुर्गा भगवती गाउँपालिकाका सामुदायिक विद्यालयमा वर्षौंदेखि दोहोरिँदै आएको छ।
Whatsapp
बाबाधाम गएका रौतहटका तीन तीर्थयात्री मध्ये दुईको दाहसंस्कार आजै
समाज
Clock ३० साउन २०८३ | १ मिनेट पाठ
बाबाधाम गएका रौतहटका तीन तीर्थयात्री मध्ये दुईको दाहसंस्कार आजै
भारतको प्रसिद्ध तीर्थस्थल बाबाधाम दर्शनका लागि गएका रौतहट गरुडा नगरपालिका–६ पोठियाहीका तीन तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ।
Whatsapp
मधेशका कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि पाउने
राजनीति
Clock २९ साउन २०८३ | २ मिनेट पाठ
मधेशका कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता प...
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड रकम र अधिकतम ग्रेड संख्या स्वीकृत गरेको हो।
Whatsapp
रौतहटबाट बाबाधाम गएका तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु
समाज
Clock २९ साउन २०८३ | २ मिनेट पाठ
रौतहटबाट बाबाधाम गएका तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु
भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा तीर्थयात्री (काँवरिया) सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन् ।
Whatsapp
काठमाडौंदेखि मधेससम्म हुन्डी कारोबारको सञ्जाल : १ करोड ८१ लाख बढी स्रोत नखुलेको रकम बरामद
समाज
Clock २८ साउन २०८३ | ५ मिनेट पाठ
काठमाडौंदेखि मधेससम्म हुन्डी कारोबारको सञ्जाल : १ करोड ८१ लाख बढी स्रोत नखुलेको...
काठमाडौंदेखि मधेस प्रदेशका सीमावर्ती जिल्लासम्म अवैध हुन्डी कारोबारको सञ्जाल फैलिएपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।
Whatsapp
बाढीबाट बस्ती जोगाउन ‘नदी चिर्दै’ मौलापुर
समाज
Clock २७ साउन २०८३ | २ मिनेट पाठ
बाढीबाट बस्ती जोगाउन ‘नदी चिर्दै’ मौलापुर
लालबकैया नदीमा आएको बाढीका कारण मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित पश्चिमी तटबन्ध कटानको उच्च जोखिममा परेपछि नदीको बहाव अस्थायी रूपमा फर्काउन मौलापुर नगरपालिकाले पुनः च्यानलाइजिङ (नदी चिर्ने) को काम स...
Whatsapp
गालीगलौजमा उत्रिएका रास्वपा सदस्यलाई पार्टीले सोध्यो स्पष्टीकरण
राजनीति
Clock २७ साउन २०८३ | १ मिनेट पाठ
गालीगलौजमा उत्रिएका रास्वपा सदस्यलाई पार्टीले सोध्यो स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले पार्टीका प्रवास नेपाली सम्पर्क विभागका सदस्य रविन्द्र प्रसाद यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
Whatsapp
रौतहटमा नागरिकता सेवामै सास्ती : सहायक सिडिओ यादवले सेवाग्राहीलाई दुःख दिएको आरोप
समाज
Clock २७ साउन २०८३ | ३ मिनेट पाठ
रौतहटमा नागरिकता सेवामै सास्ती : सहायक सिडिओ यादवले सेवाग्राहीलाई दुःख दिएको आरो...
जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता लगायतका अत्यावश्यक प्रशासनिक सेवा लिन पुग्ने सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको पाइएको छ।
Whatsapp
सर्लाहीमा ५१ लाख बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
अपराध
Clock २७ साउन २०८३ | १ मिनेट पाठ
सर्लाहीमा ५१ लाख बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस