मदन ठाकुर मदन ठाकुर
ओलीले शरण लिएका घरका सबै सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश
राजनीति
Clock २६ वैशाख २०७९ | २ मिनेट पाठ
ओलीले शरण लिएका घरका सबै सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश
पंचायती व्यवस्थामा केपी शर्मा ओलीले शरण लिएको घरका सबै सदस्य नै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
Whatsapp
उम्मेदवारलाई विष खुवाएको भन्दै माओवादी केन्द्रद्वारा सर्लाहीमा चक्का जाम
राजनीति
Clock २५ वैशाख २०७९ | १ मिनेट पाठ
उम्मेदवारलाई विष खुवाएको भन्दै माओवादी केन्द्रद्वारा सर्लाहीमा चक्का जाम
मिठाइ खाएको केही बेरमै वडाध्यक्ष उम्मेदवार इस्तिहारको स्वास्थ्यमा गडबडी भएको थियो। रिंगटा लागेर ढलेका इस्तिहारलाई स्थानीय स्वाभिमान अस्पतालमा भर्ना गरिएको थियो।
Whatsapp
रौतहटका आमाछोरीले गरे सर्लाहीमा आत्महत्या
समाज
Clock २५ वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटका आमाछोरीले गरे सर्लाहीमा आत्महत्या
आइतबार बिहान भरतताल घुम्न गएका आमाछोरीले बिहान करिब नौ बजेतिर हाम फालेको र तालमा डुंगा चलाउने नाभिकको सहयोगमा दिउँसो दुवै जनाको शव प्रहरीले निकालेको हो।
Whatsapp
रौतहटका पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त
राजनीति
Clock २५ वैशाख २०७९ | ३ मिनेट पाठ
रौतहटका पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त
राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादव, नेकाका धीरेन्द्र सिंह र नेकपा एमालेकी अंशु सिंहबीच भीडन्त रहेको छ।
Whatsapp
घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी
समाज
Clock २५ वैशाख २०७९ | १ मिनेट पाठ
घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी
सर्लाहीमा घरदैलोको क्रममा मिठाइ खाँदा तीन जना उम्मेदवार बिरामी परेका छन्। स्थानीय हरिवन नगरपालिका ११ का वडा अध्यक्षय र दुई सदस्य घर दैलोको क्रममा मिठाइ खाँदा बिरामी परेका हुन्।
Whatsapp
नेपाली काँग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्ष कायम गर्नेः गगन थापा
राजनीति
Clock २३ वैशाख २०७९ | १ मिनेट पाठ
नेपाली काँग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्ष कायम गर्नेः गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारको मुख होइन नेपाली काँग्रेसको चुनाव चिन्ह रुखलाई हेरेर मतदान गर्न आग्रह गरेका छन्।
Whatsapp
सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील
राजनीति
Clock १८ वैशाख २०७९ | २ मिनेट पाठ
सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील
सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।
Whatsapp
एमालेका वडाध्यक्षले मनोनयन फिर्ता लिँदै गरे एकीकृत समाजवादीलाई समर्थन
राजनीति
Clock १६ वैशाख २०७९ | १ मिनेट पाठ
एमालेका वडाध्यक्षले मनोनयन फिर्ता लिँदै गरे एकीकृत समाजवादीलाई समर्थन
रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेबाट वडाध्यक्षको मनोनयन दर्ता गराएका एक जनाले फिर्ता लिएका छन्।
Whatsapp
अनाथ बालबालिकाको आशिर्वाद लिएर घरदैलो अभियान
राजनीति
Clock १५ वैशाख २०७९ | १ मिनेट पाठ
अनाथ बालबालिकाको आशिर्वाद लिएर घरदैलो अभियान
रौतहटको एक उम्मेदवारले अनाथ बालबालिकाको आशिर्वाद लिएर आफ्नो चुनावी अभियानको सुरुआत गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस