वैशाख ३० रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।
जयरामा मिडिया प्रालिद्वारा गौरमा यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रालिका अध्यक्ष जयप्रकाश यादवले उक्त पुरस्कारको घोषणा गरेका हुन्।पुरस्कारको राशी २६००१ रुपैय...
सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी...
कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगर पालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ।
प्रदेश राजधानी जनकपुरका साथै विभिन्न जिल्लामा र पालिकाहरुले पनि सीता जयन्ती मनाउँदै आएको थियो। रौतहटमा कटहरिया नगरपालिकाले औपचारिक कार्यक्रम नै गरेर सीता जयन्ती मनाउने गरेको थियो।
सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका हरिवन नगरपालिका ४ का राम बहादुर थापाको सोमबार उपचारको क्रममा नै मृत्यु भएको हो।