मदन ठाकुर मदन ठाकुर
रौतहट मेयरमा नेकपा एकीकृत समाजवादीका यादव निर्वाचित
निर्वाचन विशेष
Clock ०४ जेष्ठ २०७९ | १ मिनेट पाठ
रौतहट मेयरमा नेकपा एकीकृत समाजवादीका यादव निर्वाचित
नेकपा एकीकृत समाजवादीका भिखारी यादवले ७०५२ मत प्राप्त गरि मेयर पदमा निर्वाचित भएका छन्। यादवले नेपाली काङ्ग्रेस का धिरेन्द्र सिहलाइ साढे तीन हजार भन्दा बढी मतले पराजित गरेका हुन्।
Whatsapp
सर्लाहीको बरहथवामा ८३ प्रतिशत पुनः मतदान
निर्वाचन विशेष
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
सर्लाहीको बरहथवामा ८३ प्रतिशत पुनः मतदान
सर्लाहीको बरहथवा नगरपालिका १७ मा रहेको आधारभूत विद्यालय परोरिया मतदान स्थलका दुई मतदान केन्द्र मंगलवार बिहान ७ बजेदेखि मतदान भएको छ। मतदानमा स्थानीयले निकै उत्साह देखाएका छन्।
Whatsapp
राजदेवी ८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी
राजनीति
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
राजदेवी ८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको विजय जारी छ। यसै क्रममा वडा नम्बर ८ मा पनि नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ।
Whatsapp
माधव नेपालको गृह वडामा एकीकृत समाजवादी विजयी
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
माधव नेपालको गृह वडामा एकीकृत समाजवादी विजयी
रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ।
Whatsapp
रौतहटमा मौलापुरको मतगणना अझै अनिश्चित
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटमा मौलापुरको मतगणना अझै अनिश्चित
रौतहटको मौलापुर र वृन्दावन नगरपालिकाको मतगणना अझै हुन सकेको छैन। मौलापुर नगरपालिकाको मतगणना कहाँ र कसरी गर्ने भन्ने विषयमा सर्वदलीय सहमति हुन सकेको छैन।
Whatsapp
रौतहटमा रद्द गरिएका २४ मतदान केन्द्रकाे पुनः निर्वाचन जेठ ३ गते
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटमा रद्द गरिएका २४ मतदान केन्द्रकाे पुनः निर्वाचन जेठ ३ गते
विवादका कारण रौतहटको विभिन्न पालिकामा शुक्रबार रद्द हुन पुगेको निर्वाचन जेठ ३ गते मंगलबार हुने भएको जानकारी प्राप्त भएको छ।
Whatsapp
सर्लाहीको कौडेनामा फेरी गोली चल्यो
समाज
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
सर्लाहीको कौडेनामा फेरी गोली चल्यो
सर्लाहीको कौडेनामा कृषिमन्त्री पुगेपछि स्थानीयले होहल्ला गर्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
Whatsapp
रौतहटमा एकीकृत समाजवादी, लोसपा र माओवादी अगाडि
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटमा एकीकृत समाजवादी, लोसपा र माओवादी अगाडि
रौतहटको तीन पालिकाको मतगणनाको पहोलो रुझान सार्वजनिक भएको छ। सदरमुकाम गौर, इशनाथ नपा र दुर्गा भगवती गावा गरि तीन पालिकाको पहिलो रुझान सार्वजनिक हुदा मतदाताले पार्टीलाई भन्दा व्यक्ति लाई पत्याएको देखिएक...
Whatsapp
रौतहटको पाँच ठाउँमा मतदान स्थगित
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
रौतहटको पाँच ठाउँमा मतदान स्थगित
रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस