मदन ठाकुर मदन ठाकुर
पैसा पाउन बालकको हत्या गरेको मुख्य आरोपीको बयान
समाज
Clock २६ चैत्र २०७८ | १ मिनेट पाठ
पैसा पाउन बालकको हत्या गरेको मुख्य आरोपीको बयान
सर्लाहीको मलंगवामा अपहरणपछि हत्या गरिएको काण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
अपहरण पछि बालक हत्या काण्डका मुख्य अभियुक्त पक्राउ
समाज
Clock २६ चैत्र २०७८ | १ मिनेट पाठ
अपहरण पछि बालक हत्या काण्डका मुख्य अभियुक्त पक्राउ
बालकको अपहरण पछि हत्या भएको घटनाका मुख्य अभियुक्त कमलेश लाई पक्राउ गर्नको लागि नेपाल भारत सिम क्षेत्रमा सर्लाही प्रहरीले उच्च निगरानी बढाएको थियो।
Whatsapp
रौतहटको लमहा नदीमा भेटियो महिलाको शव
समाज
Clock २५ चैत्र २०७८ | १ मिनेट पाठ
रौतहटको लमहा नदीमा भेटियो महिलाको शव
रौतहटको एउटा खोलामा महिलाको शव भेटिएको छ। रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो।
Whatsapp
धनको लोभमा आफन्तद्वारा बालकको अपहरणपछि हत्या
समाज
Clock २४ चैत्र २०७८ | ३ मिनेट पाठ
धनको लोभमा आफन्तद्वारा बालकको अपहरणपछि हत्या
सर्लाहीको मलंगवामा एक अबोध बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले गहन अनुसन्धान थालेको छ।
Whatsapp
राजदेवी नगरपालिका मेयरमा नेकपा एसबाट यादव सिफारिस
राजनीति
Clock २४ चैत्र २०७८ | १ मिनेट पाठ
राजदेवी नगरपालिका मेयरमा नेकपा एसबाट यादव सिफारिस
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदको उम्मेदवारको टुंगो लगाएको छ।
Whatsapp
सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु
समाज
Clock २३ चैत्र २०७८ | १ मिनेट पाठ
सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु
सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ।
Whatsapp
करेन्ट लागेर रौतहटमा सुपरभाइजरको मृत्यु
समाज
Clock २३ चैत्र २०७८ | १ मिनेट पाठ
करेन्ट लागेर रौतहटमा सुपरभाइजरको मृत्यु
रौतहटको परोहा नगरपालिका ४ लौकाहामा करेन्ट लागेर सडक निर्माणको काममा रहेका सुपरभाइजरको मृत्यु भएको हो।
Whatsapp
बज्जिकाञ्चलमा मनाइँदैछ चैती छठको खरना
समाज
Clock २३ चैत्र २०७८ | १ मिनेट पाठ
बज्जिकाञ्चलमा मनाइँदैछ चैती छठको खरना
बज्जिकाञ्चलमा आज चैती छठको खरना मनाइँदैछ। चैतमा गरिने छठ पर्वको मुख्य दिन खरना बुधबार श्रद्धा र भक्तिका साथ व्रतालुहरुले मनाइरहेका छन्।
Whatsapp
अग्निपीडित दलित बस्तीमा बेहाल
समाज
Clock १७ चैत्र २०७८ | ३ मिनेट पाठ
अग्निपीडित दलित बस्तीमा बेहाल
त्रिपालमुनि असह्य गर्मीमा बस्नुपर्ने बाध्यता र कसैले राहत स्वरुप उपलब्ध गराइदिएको भुजा–चिउरा खाएर छाक टानुपर्ने विपद्पूर्ण परिवेशले सुत्केरी महिलाको समेत बिजोग भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस