मदन ठाकुर मदन ठाकुर
सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा
समाज
Clock १५ चैत्र २०७८ | १ मिनेट पाठ
सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासबाट खटिएको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापा हानेको छ।
Whatsapp
जग्गा बिवादमा झडप हुँदा संघीय सांसद शाह गम्भीर घाइते
समाज
Clock १२ चैत्र २०७८ | १ मिनेट पाठ
जग्गा बिवादमा झडप हुँदा संघीय सांसद शाह गम्भीर घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा दुई पक्षबीच भएको झडमा संघीय सासद प्रमोद साह गम्भीर घाइते भएका छन् ।
Whatsapp
सवारी दुर्घटनाको छानविन विषयमा एमाले रौतहट दुई खेमामा विभाजित
समाज
Clock ०९ चैत्र २०७८ | २ मिनेट पाठ
सवारी दुर्घटनाको छानविन विषयमा एमाले रौतहट दुई खेमामा विभाजित
सवारी दुर्घटनामा परी गत हप्ता दुई जनाको मृत्यु भएको विषयलाई लिएर नेकपा एमाले रौतहट दुई खेमामा विभाजित भएको छ।
Whatsapp
मधेस प्रदेशमा सवारी दुर्घटनामा एक महिनामा ४८ को मृत्यु
समाज
Clock ०८ चैत्र २०७८ | १ मिनेट पाठ
मधेस प्रदेशमा सवारी दुर्घटनामा एक महिनामा ४८ को मृत्यु
प्रदेशमा भएको ६१० सबारी दुर्घटनामा परेर चार दर्जनले ज्यान गुमाएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
Whatsapp
दोषीलाई प्रहरीले उन्मुक्ति दिएर निर्दोषलाई फसाउन खोजेको भन्दै एमालेले दियो आन्दोलनको चेतावनी
राजनीति
Clock ०५ चैत्र २०७८ | २ मिनेट पाठ
दोषीलाई प्रहरीले उन्मुक्ति दिएर निर्दोषलाई फसाउन खोजेको भन्दै एमालेले दियो आन्दो...
गत बुधबार राति साढे आठ बजेतिर रौतहटमा भएको सवारी दुर्घटनाको चालकलाई प्रहरीले छाडेको भन्दै नेकपा एमाले रौतहटले आन्दोलनको चेतावनी दिएको छ। सवारी चालकलाई छाडेर सवारी धनीलाई प्रहरीले फसाउन खोजेको आरोप लगा...
Whatsapp
मध्य रौतहटका चार नगरपालिकाको प्रगति औसत
समाज
Clock ०४ चैत्र २०७८ | ४ मिनेट पाठ
मध्य रौतहटका चार नगरपालिकाको प्रगति औसत
दलगत र राजनीतिक स्वार्थका कारण मौलापुर नगरपालिकाको विरोध हुने गरेको जिल्लाका स्वतन्त्र बुद्धिजीवीहरू बताउँछन्। तर मौलापुरले साढे चार वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको उनीहरूको भनाइ छ।
Whatsapp
सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते
समाज
Clock ०३ चैत्र २०७८ | २ मिनेट पाठ
सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते
रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।
Whatsapp
सर्लाही काँग्रेस सभापतिमा सिंह विजयी
राजनीति
Clock ३० फागुन २०७८ | १ मिनेट पाठ
सर्लाही काँग्रेस सभापतिमा सिंह विजयी
नेपाली काँग्रेस पार्टीको सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। आइतबार सदरमुकाम मलंगवामा भएको जिल्ला कार्य समितिको निर्वाचनमा सिंह १७५८ मत ल्याएर विजयी भएका हुन्।
Whatsapp
मलंंगवा भन्सारको लेखासंग मिलेर सप्रज सहनीले  कमिसन खाएकाे रहस्य खुल्याे
समाज
Clock २९ फागुन २०७८ | २ मिनेट पाठ
मलंंगवा भन्सारको लेखासंग मिलेर सप्रज सहनीले कमिसन खाएकाे रहस्य खुल्याे
सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी जवान भोजी सहनी मलंगवा भन्सारका लेखापाल धर्मपत राउतसंग मिलेर ६ जनाले पाउनुपर्ने कमिसन खाएकाे रहस्य खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस