मदन ठाकुर मदन ठाकुर
अराजकताबाट मुलुकलाई मुक्त गराउन नयाँ पार्टी निर्माणः माधव नेपाल
राजनीति
Clock २८ फागुन २०७८ | २ मिनेट पाठ
अराजकताबाट मुलुकलाई मुक्त गराउन नयाँ पार्टी निर्माणः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अराजकताबाट मुक्त गराउन नयाँ पार्टीको निर्माण गरेको बताएका छन्।
Whatsapp
चुनावको सरगर्मी बढेसँगै मधेस दौडाहामा केन्द्रीय नेताहरू
राजनीति
Clock २८ फागुन २०७८ | ३ मिनेट पाठ
चुनावको सरगर्मी बढेसँगै मधेस दौडाहामा केन्द्रीय नेताहरू
स्थानीयतहको चुनावको मिति नजिकिँदै जाँदा मधेस प्रदेशमा केन्द्रीय नेताहरुको दौडाहा बढेको छ।
Whatsapp
स्रोत नखुलेको १८ लाखसहित एक भारतीय पक्राउ
समाज
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
स्रोत नखुलेको १८ लाखसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
Whatsapp
लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही
समाज
Clock २६ फागुन २०७८ | २ मिनेट पाठ
लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही
सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।
Whatsapp
क्रिकेट हेर्न सार्वजनिक विदा दिएपछि नगरपालिकाको आलोचना
समाज
Clock २५ फागुन २०७८ | १ मिनेट पाठ
क्रिकेट हेर्न सार्वजनिक विदा दिएपछि नगरपालिकाको आलोचना
रौतहटको ईशनाथ नगरपालिका नगरद्वारा आयोजित क्रिकेट प्रतियोगिताको अन्तिम दुई दिन नगरमा सार्वजनिक विदा दिएपछि आलोचना भएको छ।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनः सर्लाहीमा स्थगित, रौतहटमा ९५ प्रतिशत बढी मतदान
राजनीति
Clock २३ फागुन २०७८ | २ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनः सर्लाहीमा स्थगित, रौतहटमा ९५ प्रतिशत बढी मतदान
नेपाली काँग्रेस पार्टीको जिल्ला नेतृत्व चयनको प्रक्रिया सर्लाहीमा फेरि अवरुद्ध भएको छ भने रौतहटमा निकै उत्साहपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।
Whatsapp
मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो
समाज
Clock १७ फागुन २०७८ | ३ मिनेट पाठ
मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो
रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।
Whatsapp
तस्करीको सामान सर्लाही प्रहरीद्वारा पक्राउ
समाज
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
तस्करीको सामान सर्लाही प्रहरीद्वारा पक्राउ
भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको सामान सर्लाही प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
अख्तियारद्वारा मेयर पक्राउ परेपछि जसपाले दियो आन्दोलनको चेतावनी
राजनीति
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
अख्तियारद्वारा मेयर पक्राउ परेपछि जसपाले दियो आन्दोलनको चेतावनी
रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले घुससहित पक्राउ गरेपछि जनता समाजवादी पार्टीले आन्दोलनको चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस