रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।
जग्गा बिक्रीको लागि चार किल्ला प्रमाणित गरेका वडा सचिवले आफू रक्सीले मात्तिएको समयमा निर्वाचित जनप्रतिनिधिले लेटर प्याडमा लेख्न लगाएको खुलासा गरेका छन्।
विदेशमा रहेका शुभान अलीकी श्रीमती शलेखन नेसाले जग्गा गाउँको साहु महाजनलाई दृष्टिबन्धक गराएर ऋण लिई एजेन्ट संजय सुवेदीलाई २ लाख दिएर पठाएको तर श्रीमान साउदीमा पुगेपछि त्यहाँ भने अनुसारको काम दिन भन्दा...
बुधबार रातिदेखि आएको वर्षासँगै हावाहुरीको कारण रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका १ अजगैवीमा बिहीबार दिउँसो वर्षासँगै आएको हावाहुरीका कारण घर भत्किएर एक महिलाको मृत्यु भएको...
गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुले रौतहटमा बिस्तारै अन्य दललाई रोज्दै गएको पाइएको छ। जिल्लाका अधिकांश जनप्रतिनिधिले...