मदन ठाकुर मदन ठाकुर
रौतहटमा सवारी दुर्घटनाः तीनजनाको मृत्यु
समाज
Clock १३ माघ २०७८ | १ मिनेट पाठ
रौतहटमा सवारी दुर्घटनाः तीनजनाको मृत्यु
विभिन्न दुई सवारी दुर्घटनामा रौतहटमा तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
करिब पाँच लाख नगदसहित सर्लाहीमा एक दर्जन जुवाडे पक्राउ
समाज
Clock १२ माघ २०७८ | १ मिनेट पाठ
करिब पाँच लाख नगदसहित सर्लाहीमा एक दर्जन जुवाडे पक्राउ
मंगलबार मध्यरातको समयमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेर रकम र मानिसलाई नियन्त्रणमा लिन सफल भएको हो।
Whatsapp
८० बिगाहा जमिनमा नयाँ व्यवस्थित सहर बसाउँदै मौलापुर
अर्थ
Clock ०२ माघ २०७८ | ३ मिनेट पाठ
८० बिगाहा जमिनमा नयाँ व्यवस्थित सहर बसाउँदै मौलापुर
रौतहटको मौलापुर नगरपालिकाले ८० बिगाहा जमिनमा व्यवस्थित सहर बसाउन थालेको छ। देशभरका स्थानीय सरकारमध्ये कसैले गर्न नसकेको व्यवस्थित नयाँ सहरको निर्माण मौलापुर नगरपालिकाले गर्न थालेको हो।
Whatsapp
इन्दु शंकर चिनी उद्योगद्वारा उखु किसानको खातामै भुक्तानी
अर्थ
Clock ३० पौष २०७८ | २ मिनेट पाठ
इन्दु शंकर चिनी उद्योगद्वारा उखु किसानको खातामै भुक्तानी
चालु आर्थिक वर्षमा खरिद गरेको उखुको मूल्य किसानलाई भुक्तानी गर्न सुरु भएको छ। सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले यसै महिनामा किसानसंग किनेको उखुको मूल्य भुक्तानी दिन सुरु गरेको उद्योगले...
Whatsapp
रौतहटका पुराना वामपन्थी नेताको निधन
समाज
Clock २४ पौष २०७८ | १ मिनेट पाठ
रौतहटका पुराना वामपन्थी नेताको निधन
रौतहटका पुराना वामपन्थी नेता काशीप्रसाद साहको ७९ वर्षको उमेरमा देहावसान भएको छ। विगत ६ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका वामपन्थी नेता तथा समाजसेवी साहको गरुडा नगरपालिका ४ स्थित आफ्नै निवासमा नि...
Whatsapp
चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार
समाज
Clock २३ पौष २०७८ | ५ मिनेट पाठ
चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार
प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआय...
Whatsapp
तराईमा शीतलहरले जनजीवन प्रभावित
समाज
Clock २० पौष २०७८ | २ मिनेट पाठ
तराईमा शीतलहरले जनजीवन प्रभावित
केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।
Whatsapp
उखु खेतीबाट पलायन हुँदै किसान
अर्थ
Clock १९ पौष २०७८ | २ मिनेट पाठ
उखु खेतीबाट पलायन हुँदै किसान
सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका...
Whatsapp
जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन
समाज
Clock १३ पौष २०७८ | १ मिनेट पाठ
जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन
किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस