मदन ठाकुर मदन ठाकुर
रौतहट दुर्घटनाः मृतक पाँच जनाको सनाखत
समाज
Clock १३ पौष २०७८ | १ मिनेट पाठ
रौतहट दुर्घटनाः मृतक पाँच जनाको सनाखत
रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।
Whatsapp
रौतहटमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
समाज
Clock १३ पौष २०७८ | १ मिनेट पाठ
रौतहटमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो।
Whatsapp
विकासमा बाधा पुर्‍याएको भन्दै स्थानीयले गरे इप्रका घेराउ
समाज
Clock १२ पौष २०७८ | २ मिनेट पाठ
विकासमा बाधा पुर्‍याएको भन्दै स्थानीयले गरे इप्रका घेराउ
विकासको काममा प्रहरीले बाधा उत्पन्न गरेको भन्दै स्थानीयवासीले रौतहटको एउटा इलाका प्रहरी कार्यालयलाई घेराउ गरेका छन्।
Whatsapp
‘छिमेकी देशको विरोधमा नेपाल लाग्दैन’
राजनीति
Clock ०८ पौष २०७८ | १ मिनेट पाठ
‘छिमेकी देशको विरोधमा नेपाल लाग्दैन’
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी देशको विरोधमा नेपाल कुनै पनि हालतमा नलाग्ने बताएका छन्।
Whatsapp
फरार दुई अभियुक्त सर्लाहीबाट पक्राउ
समाज
Clock ०७ पौष २०७८ | १ मिनेट पाठ
फरार दुई अभियुक्त सर्लाहीबाट पक्राउ
प्रहरीले वेवारिसे अवस्थामा रहेको करिब ८० हजार रुपैयाँ बराबरको कपडा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।
Whatsapp
एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेः नेपाल
राजनीति
Clock ०७ पौष २०७८ | १ मिनेट पाठ
एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेः नेपाल
देशमा एमसिसिलाई पारित गर्ने र नगर्ने भन्ने सन्दर्भमा बहस चलिरहेको समयमा नेता नेपालले कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने, कुनै किसिमको सुरक्षा रणनीतिको कुनै केन्द्रमा नेपाल सहभागी नहुन...
Whatsapp
दुई पुरुषको मृत्यु
समाज
Clock २८ मंसिर २०७८ | १ मिनेट पाठ
दुई पुरुषको मृत्यु
फरक प्रकृतिको दुई घटनामा सर्लाही र रौतहटमा गरी दुई पुरुषको मृत्यु भएको छ।
Whatsapp
प्यानल बनाएरै भयो विव्यसको निर्वाचन
शिक्षा
Clock २४ मंसिर २०७८ | १ मिनेट पाठ
प्यानल बनाएरै भयो विव्यसको निर्वाचन
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट बनाइएको संयुक्त प्यानललाई जसपा प्यानलले हराएको छ।
Whatsapp
कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित
राजनीति
Clock २२ मंसिर २०७८ | १ मिनेट पाठ
कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित
बिगत तीन चुनावमा लगातार निर्वाचित हुँदै आएका सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको पनि याे पहिलो पटक हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस