बकैया नदीमा डाइभर्सन निर्माण भएपछि दैनिक हजारौँ यात्री आवागमन गर्न सहज भएको छ। जिल्लाको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकाको बीचमा बहने बकैया नदीको पानीमा ह्युम पाइप राखेर दुवैतिरबाट बाटो निर्मा...
रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका...
लागूऔषधसहित रौतहटमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। होटलभित्र खाजा खाइरहेका दुई युवकले ठूलो परिमाणमा लागूऔषध बोकेको सूचना प्रहरीले प्राप्त गरेपछि सूचनाको आधारमा रौतहट सदरमुकाम गौरस्थित अनिल मिट हा...
जिल्ला अदालत मलंगवामा पेश गरेपछि अदालतले अन्सारीलाई कारागार कार्यालय सिन्धुली चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।
ठगी मुद्दामा आरोपित एक फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सिन्धुली जिल्ला अदालतबाट गत वर्षको पुस १७ गते पक्राउ पुर्जी जारी भएका अभियुक्त ३५ वर्षीय जनक पौडेललाई प्रहरीले शुक्रबार पक्राउ...
नगर प्रमुख रिनाकुमारी साहले विधिवत रुपमा एफएमको उद्घाटन गरेपछि एफएमले नियमित प्रसारण सुरु गरेको छ। परीक्षण प्रसारण सफल भएपछि नियमित प्रसारण सुरु गरिएको एफएमले जनाएको छ।