सरकारले विद्यालयमा दिवा खाजा लागू गरेपछि धेरै विद्यालयलाई खाजा पकाउनको लागि भाँडा वर्तन जुटाउन समस्या भएको सुनिएकोले नगरपालिकाले विद्यालय र बालबालिकाको सहयोगको लागि ग्याँस चुल्होको सम्पूर्ण सेटका साथै...
सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारीबथानस्थित मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर भएका दुई युवकको उपचारको क्रममा मृत्यु भएको हो।
ठूलो क्षेत्रफलमा भारी मात्रामा गाँजाखेती गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खेतीस्थलमा पुगेर नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ।
अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित विद्यालयले चर्को शुल्क असुल्दै आएको छ। दुई किसिमको पढाइ भएको भन्दै विरोध हुँदै आएको र चर्को शुल्क असुल गर्न नपाइने भन्ने आवाज उठ्दै आएको छ।
बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।
रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाकाे ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो।
चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पा...