मदन ठाकुर मदन ठाकुर
सवारी दुर्घटनामा रौतहटमा एकको मृत्यु
समाज
Clock १२ कार्तिक २०७८ | १ मिनेट पाठ
सवारी दुर्घटनामा रौतहटमा एकको मृत्यु
चन्द्रनिगाहपुरतिरबाट घरतर्फ जाँदै गरेको ना २६ प ६३३५ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल तीव्र गतिमा रहेको कारण मोडमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुग्दा यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रह...
Whatsapp
आगलागी हुँदा करोडौँको क्षति
समाज
Clock १२ कार्तिक २०७८ | १ मिनेट पाठ
आगलागी हुँदा करोडौँको क्षति
रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।
Whatsapp
लागूऔषधसहित रौतहटमा दुई पक्राउ
समाज
Clock १० कार्तिक २०७८ | १ मिनेट पाठ
लागूऔषधसहित रौतहटमा दुई पक्राउ
झोलामा लुकाई ल्याएको दशवटा प्याकेटमा तीन हजार ट्याबलेट लागूऔषध निट्राजेपान फेला परेको रौतहट प्रहरीले जनाएको छ।
Whatsapp
रिक्त स्थानमा उपनिर्वाचन हुनुपर्ने प्रभु साहको माग
राजनीति
Clock ०९ कार्तिक २०७८ | १ मिनेट पाठ
रिक्त स्थानमा उपनिर्वाचन हुनुपर्ने प्रभु साहको माग
सर्वोच्च अदालतले नेकपाबाट नेकपा माओवादी र नेकपा एमाले ब्युँताएपछि केपी ओलीको नेकपा एमालेमा लागेका प्रभु साहको साँसद पद निर्वाचन आयोगले खारेज गरेको थियो।
Whatsapp
ओलीलाई निष्फल गरेकामा गौरवबोध भएको  छ : माधव नेपाल
राजनीति
Clock ०९ कार्तिक २०७८ | २ मिनेट पाठ
ओलीलाई निष्फल गरेकामा गौरवबोध भएको छ : माधव नेपाल
संविधानले कुनै प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थितिअनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारेका छन्।
Whatsapp
कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा
समाज
Clock ०८ कार्तिक २०७८ | १ मिनेट पाठ
कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा
गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ।
Whatsapp
सर्लाहीको बलरामा सामुदायिक पुस्तकालय संचालन
शिक्षा
Clock ०७ कार्तिक २०७८ | १ मिनेट पाठ
सर्लाहीको बलरामा सामुदायिक पुस्तकालय संचालन
विश्व विकास सूचना दिवसको अवसर पारेर सर्लाहीको बलरामा आइतवारदेखि सामुदायिक पुस्तकालय संचालनमा ल्याइएको छ।
Whatsapp
सर्लाहीका दुई एसपीको एकै दिन सरुवा
समाज
Clock ०७ कार्तिक २०७८ | १ मिनेट पाठ
सर्लाहीका दुई एसपीको एकै दिन सरुवा
सर्लाहीका नाकाबाट भैरहेको तस्करीका कारण उनी आलोचित बनेका थिए। सँगै सार्वजनिक स्थानमा तास खेलेको आरोप समेत उनी दुबै एसपीमाथि लागको थियो।
Whatsapp
लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको होः उपेन्द्र यादव
राजनीति
Clock ०६ कार्तिक २०७८ | ३ मिनेट पाठ
लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको होः उपेन्द्र यादव
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् लोकतान्त्रिक गठबन्धनका नेता उपेन्द्र यादवले लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस