मदन ठाकुर मदन ठाकुर
क्षतिपूर्तिको माग गर्दै किसानले बुझाए ज्ञापनपत्र
समाज
Clock ०६ कार्तिक २०७८ | १ मिनेट पाठ
क्षतिपूर्तिको माग गर्दै किसानले बुझाए ज्ञापनपत्र
वर्षाबाट किसानलाई पुगेको क्षतिको राहत माग गर्दै आइटी किसान संघर्ष समिति रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। किसानको विभिन्न समस्यालाई तत्काल समाधानको माग गर्दै किसानले समस्या समाधान...
Whatsapp
तस्करी खुल्ला गरेर सार्वजनिक ठाउँमा तास खेल्छ सर्लाहीको सुरक्षा निकाय
समाज
Clock ०४ कार्तिक २०७८ | ३ मिनेट पाठ
तस्करी खुल्ला गरेर सार्वजनिक ठाउँमा तास खेल्छ सर्लाहीको सुरक्षा निकाय
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसहित भोज आयोजना गरिएको छ।
Whatsapp
किसानको सुनिदिने कोही छैन
समाज
Clock ०३ कार्तिक २०७८ | २ मिनेट पाठ
किसानको सुनिदिने कोही छैन
खेतमा पानी जमिसकेको अवस्थामा किसानले पानी पन्छाउन पनि वर्षा रोकिनु पर्ने र घाम लागेको समय कुर्नुपर्ने भएको छ। माथिबाट पानी नरोकिँदा खेतको पानी बग्नुको साटो झन थपिएसँगै किसानको पीडा पनि थपिएको छ।
Whatsapp
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
समाज
Clock २४ असोज २०७८ | २ मिनेट पाठ
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोन...
Whatsapp
सर्लाहीमा सात सञ्चारकर्मीलाई शिक्षा सम्मान
समाज
Clock २३ असोज २०७८ | २ मिनेट पाठ
सर्लाहीमा सात सञ्चारकर्मीलाई शिक्षा सम्मान
सर्लाहीको गोडैता नगरपालिकामा सर्लाही र रौतहटका सात जना सञ्चारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ।
Whatsapp
हतियारधारी समूहले रौतहटमा गर्‍यो लुटपाट
समाज
Clock २३ असोज २०७८ | १ मिनेट पाठ
हतियारधारी समूहले रौतहटमा गर्‍यो लुटपाट
एक महिनापछि रौतहटमा फेरि हतियारधारी समूहले लुटपाट गरेको छ। शनिबार बिहान २ बजेतिर रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा हतियारधारी समूहले घरधनीमाथि आक्रमण गरी लाखाैं रुपैयाँ बराबरको लुटपाट गरेको हो।
Whatsapp
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
समाज
Clock २२ असोज २०७८ | २ मिनेट पाठ
गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज
दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो।
Whatsapp
जंगलमा बाघ देखिएपछि त्रासमा स्थानीय
समाज
Clock २२ असोज २०७८ | २ मिनेट पाठ
जंगलमा बाघ देखिएपछि त्रासमा स्थानीय
केही समयको अन्तरालमा बाघले मानिस र पशुलाई आक्रमण गरेको घटना सार्वजनिक हुन थालेपछि रौतहटको जंगल आसपासका बासीन्दामा त्रास देखिएको छ।
Whatsapp
पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ
समाज
Clock १९ असोज २०७८ | १ मिनेट पाठ
पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ
गत भदौ २६ मा रौतहटको चन्द्रपुर नपा ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरासैनीको हत्या गर्न लगाउने चन्द्रपुर ४ कप्तानटोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे पक्राउ परेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस