नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ।
विवादका बीच रौतहटको गरुडा नगरपालिकाको सभा सम्पन्न भएको छ। गत असारमै सम्पन्न हुनुपर्ने नगरसभा विवादका कारण सम्पन्न हुन नसकेको थिएन। जसपाको तर्फबाट निर्वाचित मेयर र नेकाको तर्फबाट निर्वाचित उपमेयर पक्षब...
कटुवा पेस्तोलसहित रौतहटमा चार जनालाई पक्राउ गरिएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका २ भलोहियाका २४ वर्षीय संजय साह सोनारको घरमा अवैध हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले सोनारको घर ख...
गौर नगरपालिका ६ बसपार्कमा नजिक डिउटीमा खटिएको प्रहरीले एक यात्रुबाहक बसबाट ओर्लिएका यात्रुहरुलाई चेकजाच गर्ने क्रममा ४० किलोग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको हो।
अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्ब...