मदन ठाकुर मदन ठाकुर
गौर कारागारबाट ५ कैदी रिहा
समाज
Clock ०४ असोज २०७८ | २ मिनेट पाठ
गौर कारागारबाट ५ कैदी रिहा
गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ। यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएक...
Whatsapp
निर्माण नसकिँदै भत्काईँदै छ बरहवा पुल
समाज
Clock ०२ असोज २०७८ | २ मिनेट पाठ
निर्माण नसकिँदै भत्काईँदै छ बरहवा पुल
रौतहटको जिल्ला सदरमुकाम गौरमा रहेको बरहवा तालमा निर्माणाधीन पुल चर्किएपछि भत्काउन सुरु गरिएको हो।
Whatsapp
चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो
अर्थ
Clock २६ भदौ २०७८ | २ मिनेट पाठ
चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो
चाडबाडको समयमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारीको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।
Whatsapp
ह्वात्तै बढ्यो तरकारीको भाउ
अर्थ
Clock २६ भदौ २०७८ | २ मिनेट पाठ
ह्वात्तै बढ्यो तरकारीको भाउ
तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।
Whatsapp
पत्रकारलाई धम्की प्रकरणः वनले माग्यो माफी, सञ्चारकर्मी सुरक्षाको माग गर्दै प्रशासनमा
समाज
Clock २० भदौ २०७८ | २ मिनेट पाठ
पत्रकारलाई धम्की प्रकरणः वनले माग्यो माफी, सञ्चारकर्मी सुरक्षाको माग गर्दै प्रशा...
समाचार लेखेकै भरमा रौतहटका एक पत्रकार र निजको परिवारले सास्ती खप्नु परेको छ। प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारको समयमा रौतहटका एक सञ्चारकर्मीको परिवारलाई रौत...
Whatsapp
राैतहटमा लागुऔषध प्रकरणः अनुसन्धान प्रक्रिया पूरा गरी छानबिन टोली फर्कियो
समाज
Clock १३ भदौ २०७८ | ३ मिनेट पाठ
राैतहटमा लागुऔषध प्रकरणः अनुसन्धान प्रक्रिया पूरा गरी छानबिन टोली फर्कियो
रौतहट प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिन गर्न आएको उच्चस्तरीय टोली अनुसन्धान प्रक्रिया पूरा गरी काठमाडौं फर्किएको छ।
Whatsapp
विद्यालय खाजा कार्यक्रमको बेरुजुबारे बेग्लै तर्क
शिक्षा
Clock ०६ भदौ २०७८ | २ मिनेट पाठ
विद्यालय खाजा कार्यक्रमको बेरुजुबारे बेग्लै तर्क
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार रौतहटका पाँच स्थानीय तहले विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा दिएको देखिएको छ।
Whatsapp
प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागू पदार्थ राखेको खुलासा
समाज
Clock ०५ भदौ २०७८ | २ मिनेट पाठ
प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागू पदार्थ राखेको खुलासा
राैतहटमा प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागू पदार्थ राखेर खुलासा भएको छ । रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै अवैध लागू पदार्थ राखेर पक्राउ गरी कारबाह...
Whatsapp
प्रतिष्ठित खेलाडीको हत्या आरोपित सामान्य तारेखमा रिहा
समाज
Clock २९ साउन २०७८ | १ मिनेट पाठ
प्रतिष्ठित खेलाडीको हत्या आरोपित सामान्य तारेखमा रिहा
प्रतिष्ठित खेलाडी उपेन्द्र दास बैरागीलाई गोली हानी हत्या गरिएको दश वर्षपछि पक्राउ परेका हत्या आरोपित व्यक्तिलाई रौतहट जिल्ला अदालतले सामान्य तारेखमा रिहा गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस