मदन ठाकुर मदन ठाकुर
प्रिय मधेशवासी, समाजको शान्ति, सद्भाव खलबलाउनेको पछाडि नलाग्न अनुरोध गर्दछु : अमरेश सिंह
राजनीति
Clock १४ साउन २०८३ | २ मिनेट पाठ
प्रिय मधेशवासी, समाजको शान्ति, सद्भाव खलबलाउनेको पछाडि नलाग्न अनुरोध गर्दछु : अम...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्।
Whatsapp
सुनसरी घटनासँग जोडेर रौतहटको भिडियो भाइरल गराएर भ्रम फैलाउने माथि कानुनी कारबाही गरिने
समाज
Clock १४ साउन २०८३ | १ मिनेट पाठ
सुनसरी घटनासँग जोडेर रौतहटको भिडियो भाइरल गराएर भ्रम फैलाउने माथि कानुनी कारबाही...
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो पोस्ट र सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
Whatsapp
रौतहटका सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ
समाज
Clock १४ साउन २०८३ | २ मिनेट पाठ
रौतहटका सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गरिएको अपमानजनक तथा अमानवीय व्यवहारको घटनामा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
Whatsapp
सुनसरी घटनाको प्रतिध्वनि मधेसमा पनि, सरकारमाथि बढ्यो दबाब
समाज
Clock १३ साउन २०८३ | २ मिनेट पाठ
सुनसरी घटनाको प्रतिध्वनि मधेसमा पनि, सरकारमाथि बढ्यो दबाब
सुनसरीमा भएको घटनाको विषयमा मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ।
Whatsapp
शान्ति-सुरक्षा र सुशासनमा सरकारको परीक्षा : सबैतिर अराजकता बढ्दा राज्य संयन्त्र किन कमजोर ?
समाज
Clock १३ साउन २०८३ | ३ मिनेट पाठ
शान्ति-सुरक्षा र सुशासनमा सरकारको परीक्षा : सबैतिर अराजकता बढ्दा राज्य संयन्त्र...
सरकारले दुई तिहाइको बलियो राजनीतिक आधार रहेको दाबी गरिरहेकै बेला मुलुकका विभिन्न क्षेत्रमा देखिएका घटनाक्रमले राज्यको शान्ति-सुरक्षा, सुशासन र प्रशासनिक प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ।
Whatsapp
मधेशमा गाँजा तस्करी उच्च बिन्दुमा, जालो भत्काउँदै प्रहरी
अपराध
Clock १२ साउन २०८३ | ४ मिनेट पाठ
मधेशमा गाँजा तस्करी उच्च बिन्दुमा, जालो भत्काउँदै प्रहरी
मधेश प्रदेशमा सक्रिय गाँजा तस्करीको सञ्जालमाथि प्रहरीले लगातार प्रहार गर्न थालेपछि ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेको छ।
Whatsapp
नारायणी अस्पताल विवाद : स्वास्थ्य सेवा तत्काल सुचारु गर्न सर्वदलीय अपिल
स्वास्थ्य
Clock १२ साउन २०८३ | २ मिनेट पाठ
नारायणी अस्पताल विवाद : स्वास्थ्य सेवा तत्काल सुचारु गर्न सर्वदलीय अपिल
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि उत्पन्न विवादका कारण देशभर स्वास्थ्य सेवा प्रभावित बनेको अवस्थाप्रति पर्साका प्रमुख राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
Whatsapp
वीरगन्ज घटनाको परकम्प देशैभर, अधिकांश अस्पतालमा आकस्मिक सेवा दिनभर ठप्प
स्वास्थ्य
Clock १२ साउन २०८३ | ४ मिनेट पाठ
वीरगन्ज घटनाको परकम्प देशैभर, अधिकांश अस्पतालमा आकस्मिक सेवा दिनभर ठप्प
माग सम्बोधन नभए सामूहिक रूपमा राजीनामा बुझाएर सेवा प्रवाहबाट अलग हुने चेतावनीसमेत चिकित्सकहरूले दिएका छन्।
Whatsapp
सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार: दोषी पक्राउ गर्न रास्वपाको २४ घण्टे अल्टिमेटम
राजनीति
Clock ११ साउन २०८३ | २ मिनेट पाठ
सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार: दोषी पक्राउ गर्न रास्वपाको २४ घण्टे अल्टिमे...
सांसद पौडेल सोमबार रास्वपाका नेता तथा कार्यकर्तासहित इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दर्ता गराएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस